राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा भाग नलिने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको मतदानमा भाग नलिने भएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले आफ्नो पार्टीले कुनैपनि दलको अध्यक्ष पदका उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको जानकारी दिएका हुन् । बैठकका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved