उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

नेपालभ्युज

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले चलिरहेको छ । सरकार सन्चालनमा सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकप्रधानमन्त्री निवास बालुवाटारमा  बसिरहेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन् ।

राष्ट्रपतिको चुनावमा उम्मेदवार,प्रदेश सरकारहरुमा देखिएको समस्या, सरकारका काम कारबाही लगायतका विषयमा छलफल केन्द्रित छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved