जनयुद्ध दिवसमा बिदा दिने कर्णाली प्रदेश सरकारको निर्णय

जनयुद्ध दिवसमा बिदा दिने कर्णाली प्रदेश सरकारको निर्णय

सुर्खेत। कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा बिदा दिने भएको छ । कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते बिदा दिने भएको हो ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरका कर्णाली प्रदेशका सबै सरकारी कार्यालय तथा निजी संघ–सस्थामा बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै, कर्णाली प्रदेश सरकारको प्रवत्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णराज जिसीलाई नियुक्त गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved