कर्णाली प्रदेश सरकार

खारेज गरिएका कार्यालय कायम राख्ने कर्णाली मन्त्री परिषदको निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले तत्काललाई साविककै निर्देशनालयबाट कामकाज गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा संगठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न भई नयाँ संरचना कायम नहुँदासम्म साविक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved