प्रधानमन्त्रीले प्रमुख सचेतकहरूलाई बालुवाटार बोलाए

नेपालभ्युज

प्रधानमन्त्रीले प्रमुख सचेतकहरूलाई बालुवाटार बोलाए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलका प्रमुख सचेतकहरूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएका छन् ।

सोमबार बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा सदनको बिजनेस तय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved