प्रमुख सचेतक

प्रधानमन्त्रीले प्रमुख सचेतकहरूलाई बालुवाटार बोलाए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलका प्रमुख सचेतकहरूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएका छन् । सोमबार बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा सदनको बिजनेस तय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved