माओवादी केन्द्रको स्थायी समिति बैठक सुरू

नेपालभ्युज

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरू

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरू भएको छ ।

बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरू भएको हो ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिदेखि पार्टीको भावी रणनीतिबारे छलफल हुने स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved