राष्ट्रपति भण्डारी र नेमकिपाका अध्यक्ष बिजुक्छेबीच छलफल

नेपालभ्युज

राष्ट्रपति भण्डारी र नेमकिपाका अध्यक्ष बिजुक्छेबीच छलफल

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल किसान मजदुर  किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ बीच भेटवार्ता भएको छ । शनिबार राष्ट्रपति भण्डारी अध्यक्ष अध्यक्ष बिजुक्छेको निवास भक्तपुर पुगेकी थिइन् ।

पछिल्लो समय अध्यक्ष बिजुक्छेलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने आवाज विशेषगरी नागरिक स्तरबाट उठिरहेका बेला राष्ट्रपति  र  बिजुक्छेबीच भेटवार्ता भएको हो ।

उनी संविधान सभा २०६४ र ७० मा भक्तपुर १ बाट निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved