यसपटकको मकर संक्रान्तिमा ६ सय बर्षपछिको दूर्लभ संयोग

नेपालभ्युज

यसपटकको मकर संक्रान्तिमा ६ सय बर्षपछिको दूर्लभ संयोग

नेपाल भ्युज । ज्योतिषशास्त्रीका अनुसार यसपटकको मकर संक्रान्तिमा ६०० बर्ष पछि दूर्लभ संयोग परेको छ ।

सूर्यले कर्कट राशीबाट मकर राशीमा प्रवेश गर्ने दिनलाई माघे संक्रान्ति मानिन्छ । तर, यो दिन हरेक साल ठीक माघ १ गते नै पर्छ भन्ने कुनै निश्चित हुँदैन ।

तर, यसपटक भने शनिबार साँझ ९ बजे सूर्य कर्कटबाट मकर राशीमा प्रवेश गरेको छ । कतिपय बर्षमा माघ १ गते भन्दा १–२ दिन अगाडि नै सूर्य मकर राशीमा प्रवेश गरिसकेको हुन्छ ।

ठीक अघिल्लो दिन सूर्य मकर राशीमा प्रवेश गरेको भोलीपल्ट बिहान माघी उत्सव परेको यो ६ सय बर्षपछि हो ।

मकर राशी सुरु भएसँगै सूर्य दक्षिणायनबाट उत्तनारायण प्रवेश हुन्छ र ठीक यही दिनबाट शिशिर ऋतुको समेत सुरुवात हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved