कर्णालीमा सभामुखको लागि उम्मेदवारी दिने समय आज ५ बजेसम्म

कर्णालीमा सभामुखको लागि उम्मेदवारी दिने समय आज ५ बजेसम्म

सुर्खेत। कर्णाली प्रदेशमा शनिबार सभामुख छनोटका लागि उम्मेदवारी दर्ता गर्ने समय आज बेलुका ५ बजेसम्मको समय रहेको छ ।

तर, दलहरूले अहिलेसम्म कसलाई सभामुख बनाउने भन्ने टुङ्गो लगाउन सकेका छैनन् ।

कर्णालीमा सत्ता गठबन्धन दल एमालेको भागमा सभामुख परेको छ भने उपसभामुख माओवादी केन्द्रको भागमा रहेको छ ।

भोलि (आइतबार) ११ बजेबाट प्रदेश सभाको बैठक प्रारम्भ, मत विभाजनको समय निर्धारण गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved