कर्णालीमा सभामुख

कर्णालीमा सभामुखको लागि उम्मेदवारी दिने समय आज ५ बजेसम्म

सुर्खेत। कर्णाली प्रदेशमा शनिबार सभामुख छनोटका लागि उम्मेदवारी दर्ता गर्ने समय आज बेलुका ५ बजेसम्मको समय रहेको छ । तर, दलहरूले अहिलेसम्म कसलाई सभामुख बनाउने भन्ने टुङ्गो लगाउन सकेका छैनन् । कर्णालीमा सत्ता गठबन्धन दल एमालेको भागमा सभामुख परेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved