मधेस प्रदेश : मुख्यमन्त्री यादवसँगै थप तीन मन्त्रीले लिए शपथ

नेपालभ्युज

मधेस प्रदेश : मुख्यमन्त्री यादवसँगै थप तीन मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादवलाई शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री यादवसँगै अन्य तीन मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा (एमाले) का सरोज यादव, जनता समाजवादी पार्टी (जसपा)का सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्रीका रूपमा शपथ ग्रहण गरेका हुन् ।

उनीहरूले बिनाविभागीय मन्त्रीको रूपमा शपथ ग्रहण गरेका हुन् । चाँडै मन्त्रालयीय भागबन्डा टुङ्ग्याउने मुख्यमन्त्री यादवले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved