खराब मौसमले उडानमा समस्या, जहाजले आकासमै फन्को लगाए

नेपालभ्युज

खराब मौसमले उडानमा समस्या, जहाजले आकासमै फन्को लगाए

काठमाडौं। खराब मौसमका कारण हवाई उडान र अवतरण प्रभावित भएको छ । आन्तरिकतर्फ काठमाडौंबाट हुने धेरैजसो उडान र अवतरण ठप्प भएका छन् ।

भद्रपुर र नेपालगञ्ज विमानस्थलमा मौसम केही खुलेर उडान भएपनि बाँकी देशैभरका विमानस्थलमा विहान उडान ठप्प रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तै, अवतरण हुन नसक्दा केही विदेशी जहाजले आकासमै फन्को लगाएका थिए । सलाम एअर र विस्तारा एअरले धेरैबेर फन्को लगाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved