समानुपातिक सांसदले लिए निर्वाचित भएको प्रमाणपत्र (फोटो फिचर)

प्रतिनिधिसभातर्फ एमालेले ३४, कांग्रेसले ३२ , माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सिट प्राप्त गरेको छ। सबै सांसदले प्रमाणपत्र बुझेका छन्।

समानुपातिक सांसदले लिए निर्वाचित भएको प्रमाणपत्र (फोटो फिचर)

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनतर्फको समानुपातिक सांसदलाई प्रमाणपत्र उपलब्ध गराएको छ। आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र उपलब्ध गराएको हो।

समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधिसभाका ११० जना र सात वटै प्रदेशसभाका २२० जना सांसदलाई प्रमाणपत्र दिन लागेको हो। प्रतिनिधिसभामा सात राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

प्रतिनिधिसभातर्फ एमालेले ३४, कांग्रेसले ३२ , माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सिट प्राप्त गरेको छ। सबै सांसदले प्रमाणपत्र बुझेका छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved