एन्फा अध्यक्ष र केएनभीबी विश्व प्रशिक्षकहरूबीच अन्तर्क्रिया

नेपालभ्युज

एन्फा अध्यक्ष र केएनभीबी विश्व प्रशिक्षकहरूबीच अन्तर्क्रिया

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र केएनभीबी विश्व प्रशिक्षकहरूबीच अन्तर्क्रिया भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबारदेखि सुरु हुने प्रशिक्षक तालिमको विषयमा अन्तर्क्रिया भएको हो।

रोयल डच फुटबल संघका प्रशिक्षक बर्ट जुर्मन, किम्बर्ली मिरान्डा, योहान निस्केन्स र योहान भ्यान गेइजनले ६ दिने तालिम सञ्चालन गर्ने एन्फाले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved