अखिल नेपाल फुटबल संघ एन्फा

‘ए’ डिभिजन लिगमा क्लबले ५ विदेशी खेलाडी अनुबन्धन गर्न पाउने

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सहभागी क्लबले बढिमा ५ विदेशी खेलाडी अनुबन्धन गर्न पाउने भएका छन्। ए डिभिजन क्लब तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटीको बैठकले टोलीमा बढिमा ५ विदेशी खेलाडी राख्ने सहमति गरेको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved