अन्तत: दोलखामा माओवादीका कार्की विजयी, एमालेका शिवाकोटी पराजित

नेपालभ्युज

अन्तत: दोलखामा माओवादीका कार्की विजयी, एमालेका शिवाकोटी पराजित

काठमाडौं। दोलखामा प्रतिनिधिसभामा नेकपा माओवादीका उम्मेदवार गंगा कार्की विजयी भएका छन्। मतगणना सुरु भएदेखि नै कार्की र शिवकोटीबीच निकै प्रतिष्पर्धा भएको थियो।

अन्तमा माओवादीका कार्की ३६ हजार ८९६  मत ल्याएर विजयी भएका छन्।

पराजित भएका एमालेका शिवाकोटीले ३६ हजार ४७८ मत ल्याएका छन्। उनीहरुबीचको मतान्तर ३ सय १८ रहेको छ। यो सँगै प्रत्यक्षतर्फको सम्पुर्ण मतगणना सकिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved