सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई २५ मतको अग्रता

नेपालभ्युज

सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई २५ मतको अग्रता
फाइल तस्वीर

काठमाडौं। सुनसरी ४ मा नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा देखिएको छ।

भर्खरै सार्वजनिक भएको मत परिणाम अनुसार कार्कीले २५ मतको अग्रता लिएका छन्। कार्कीले २९ हजार ३१७ मत ल्याउँदा कुसियैतको २९ हजार २९२ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved