कपिलवस्तु १ मा एमालेका अधिकारी विजयी

नेपालभ्युज

कपिलवस्तु १ मा एमालेका अधिकारी विजयी

बुटवल । कपिलवस्तु क्षेत्र नम्बर १ मा नेकपा एमालेका बलराम अधिकारी विजयी भएका छन् । उनले माओवादी केन्द्रका चक्रपाणी खनाललाई १५ हजार ६९२ मतान्तरले पराजित गरे ।

अधिकारीले ३४ हजार ६७५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी खनालले १८ हजार ९८३ मत मात्रै ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

खनाल यसअघिको चुनावमा यही क्षेत्रबाट विजयी भएका थिए । अधिकारीले भने २०७० को संविधान सभामा जित निकालेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved