बाँके-३ मा कांग्रेसका किशोरसिंह राठौर विजयी

नेपालभ्युज

बाँके-३ मा कांग्रेसका किशोरसिंह राठौर विजयी

काठमाडौं।  बाँके क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठौर विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार किस्मतकुमार कक्षपतिलाई ४ हजार ७९३ मतान्तरले पराजित गरेका हुन् । राठोरले २९ हजार ४० मत ल्याए भने एमालेका कक्षपतिले २४ हजार २४७ मत मात्रै पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved