कांग्रेसका किशोरसिंह राठौर

बाँके-३ मा कांग्रेसका किशोरसिंह राठौर विजयी

काठमाडौं।  बाँके क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठौर विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार किस्मतकुमार कक्षपतिलाई ४ हजार ७९३ मतान्तरले पराजित गरेका हुन् । राठोरले २९ हजार ४० मत ल्याए भने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved