दाङ-२ : एमालेका महासचिव शंकर पोखरेल माओवादीकी रेखासँग पराजित

नेपालभ्युज

दाङ-२ : एमालेका महासचिव शंकर पोखरेल माओवादीकी रेखासँग पराजित

काठमाडौैं। दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी भएकी छिन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी भएकी हुन् । मतपरिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।

पोखरेल दोस्रो स्थानमा रहे । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved