सप्तरी-२ मा सीके राउत विजयी, उपेन्द्र यादव फराकिलो मतान्तरले पराजित

नेपालभ्युज

सप्तरी-२ मा सीके राउत विजयी, उपेन्द्र यादव फराकिलो मतान्तरले पराजित

काठमाडौं । सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् ।

राउतले ३५ हजार ४२ मत पाएका छन् भने यादवले १६ हजार ९६९ मत ल्याए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले सात हजार तीन सय ४७ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved