अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी

सप्तरी-२ मा सीके राउत विजयी, उपेन्द्र यादव फराकिलो मतान्तरले पराजित

काठमाडौं । सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजार ४२ मत पाएका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved