बर्दिया-२ बाट रेशमका बुबा लालवीर चौधरी निर्वाचित

नेपालभ्युज

बर्दिया-२ बाट रेशमका बुबा लालवीर चौधरी निर्वाचित

बर्दिया। प्रतिनिधिसभा बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी बुबा लालवीर स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका हुन् ।

लालवीरसँग माओवादीका सुरेश पन्थ १३५ मतले पराजित भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved