ललितपुर-२ मा एमालेका प्रेम महर्जन विजयी

नेपालभ्युज

ललितपुर-२ मा एमालेका प्रेम महर्जन विजयी

काठमाडौं । ललितपुर-२ मा नेकपा एमालेका उम्मेदवार प्रेम महर्जन विजयी भएका छन् । उनी १५ हजार २५ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत पाए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ८ हजार ६६६ मत पाए ।

प्रदेश सभा ‘क’ मा पनि नेकपा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved