रुपन्देही २ मा स्वतन्त्र पार्टीका पौडेलको अग्रता कायमै

नेपालभ्युज

रुपन्देही २ मा स्वतन्त्र पार्टीका पौडेलको अग्रता कायमै

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वत्नत्र पार्टीका गणेश पौडेलले १० हजार ९१ मतसहित अग्रता कायमै राखेका छन् ।
उनलाई पछ्याइरहेका नेकपा एमालेका विष्णु पौडेल ९६४ मतसहित दोस्रो स्थानमा छन् ।
२ हजार ८९१ मत गनिसक्दा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगर ७३२ मतसहित तेस्रो स्थानमा छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved