लमजुङमा देव गुरुङको अग्रता, पृथ्वी सुब्बा पछ्याउँदै

नेपालभ्युज

लमजुङमा देव गुरुङको अग्रता, पृथ्वी सुब्बा पछ्याउँदै

काठमाडौं । लमजुङमा माओवादीका देव गुरुङले अग्रता लिएका छन् । उनले नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङलाई पछि पारेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार देव गुरुङले २ हजार ८६ मत पाएका छन् भने पृथ्वीले १ हजार ७९२ मतसहित उनलाई पछ्याइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved