तुलसीपुरमा कर्मचारीको लापरबाहीका कारण रोकियो मतदान

नेपालभ्युज

तुलसीपुरमा कर्मचारीको लापरबाहीका कारण रोकियो मतदान

दाङ। दाङको तुलसीपुर नगरपालिका १० को एक मतदान केन्द्रमा कर्मचारीको लापरबाहीका कारण मतदान प्रक्रिया रोकिएको छ ।

८२ जनाले प्रदेशसभातर्फमात्रै मतदान गरेपछि प्रतिनिधिसभातर्फको मतपत्र नदिइएको पाइएको छ ।

मतदान अधिकृत पुष्पलता घर्तीका अनुसार कर्मचारीले प्रतिनिधिसभातर्फको मतपत्र नदिँदा समस्या आएको बताइन् ।
अहिले उक्त मतदान केन्द्रमा विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved