यो हो विश्वकप खेल्ने जर्मनीको टोली

नेपालभ्युज

यो हो विश्वकप खेल्ने जर्मनीको टोली

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि जर्मनीले टोली घोषणा गरेको छ । नोभेम्बर २० बाट सुरु हुने सो प्रतियोगिताका लागि जर्मनीले बिहीबार २६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

कतार विश्वकपमा जर्मनी समूह ‘ई’ मा रहेको छ । सो समूहमा स्पेन, जापान र कोस्टारिका छन् । जर्मनीले जापानविरुद्ध नोभेम्बर २३ मा खेल्नेछ ।
जर्मनीको टोली:

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved