जर्मनी

‘जर्मनी पुगेर साथीलाई होलीको बारेमा सुनाउँछु’

अन्नपूर्ण । जर्मनीबाट पोखरा आकी लुका आज लेकसाइडमा होली खेल्न पाउँदा निकै खुसी थिइन् । उनको अनुहारभरि रङ्ग दलिएको थियो । सेतो पहिरनमा सजिएकी लुकाको कपडा पनि रङ्गले पोतिएको थियो । नेपालमा मनाइने रङ्गको पर्व निकै राम्रो लागेको उनको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved