कालिकोटमा भएको बम विष्फोटको घटनामा मानवअधिकार आयोगले थाल्यो अनुगमन

नेपालभ्युज

कालिकोटमा भएको बम विष्फोटको घटनामा मानवअधिकार आयोगले थाल्यो अनुगमन

काठमाडौं। कालिकोटको तिलागुफा नगरपालिकामा कात्तिक १२ गते भएको बम विष्फोटमा परी २ जना बालिकाको मृत्यु भएकोे घटनामा राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन सुरु गरेको छ ।

सोही घटनामा अन्य ३ जना बालबालिका घाइते भएका थिए । घटना सम्बन्धमा र आयोगले सम्बन्धित निकायमा पत्राचार गर्नुका साथै, घटनाको स्थलगत अनुगमन गर्न टोली पठाएको प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved