राष्ट्रिय मानवअधिकार आयोग

सप्तरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सप्तरी घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारसँग आग्रह गरेको छ । उक्त घटनामा निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कारबाही गरी  अधिकारकर्मीको सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ । आयोगका प्रवक्ता डा टीकाराम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved