कालीकोटमा सकेट बम भेटियो

नेपालभ्युज

कालीकोटमा सकेट बम भेटियो

काठमाडौं। कालीकोटमा सकेट बम फेला परेको छ। जिल्लाको खाँडाचक्र नगर पालिका-७ पानिकोपा डाँडानजिक मंगलबार बम फेला परेको प्रहरीले जनाएको छ।

उक्त स्थानमा गोरेटो बाटोदेखि २ मिटर नजिकै घाँसको जरामा खिया लागेको बम फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बम नेपाली सेनाले निष्क्रिय बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved