प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

नेपालभ्युज

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
फाइल तश्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।

लामो समयदेखी प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित उनको स्वास्थ्यमा समस्या आएपछि बुधबार उनलाई अस्पताल भर्ना गरिएको हो ।

हाल उनको ललितपुरको मेडिसीटी अस्पतालको आइसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

उनी  मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved