शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली दिनेको भीड (फोटो फिचर)

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा राखिएको छ। उनको पार्थिव शरीर राखिएको स्थानमा श्रद्धाञ्जली दिनेको भीड लागेको छ ।

नेपालभ्युज

शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली दिनेको भीड (फोटो फिचर)

ललितपुर। शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा राखिएको छ। उनको पार्थिव शरीर राखिएको स्थानमा श्रद्धाञ्जली दिनेको भीड बढ्दै गएको छ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा निधन भएका उनी मुटु र प्रोस्टेटको समस्याबाट पीडित थिए। पार्थिव शरीर महानगरपालिकामा ४ बजेसम्म राखिने बताइएको छ।

तस्वीरहरू

 

तस्वीर : सुनील महर्जन/ नेपालभ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved