४२ जना कोरोना संक्रमित थपिए, २६ जना संक्रमण मुक्त

नेपालभ्युज

४२ जना कोरोना संक्रमित थपिए, २६ जना संक्रमण मुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६९ जनामा गरिएको नमुना परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही समयमा २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल नेपालमा ६३८ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved