मन्त्री बडूद्वारा दार्चुलाबाट उम्मेदवारी दर्ता

नेपालभ्युज

मन्त्री बडूद्वारा दार्चुलाबाट उम्मेदवारी दर्ता

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभा सदस्य पदकालागि दार्चुलाबाट उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता–गठबन्धनको साझा उम्मेदवारको रूपमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved