काठमाडौं ६ : एमालेबाट सर्वेन्द्र खनालले पाए टिकट

नेपालभ्युज

काठमाडौं ६ :  एमालेबाट सर्वेन्द्र खनालले पाए टिकट

काठमाडौं ।  काठमाडौं क्षेत्र नं. ६ मा सर्वेन्द्र खनालले नेकपा एमालेबाट टिकट पाएका छन् ।

नेपाल प्रहरीका पूर्वआईजीपी समेत रहेका खनाल असोज ६ गते एमाले प्रवेश गरेका थिए ।

सो क्षेत्रमा मा नेपाली कांग्रेसले भने भीमसेनदास प्रधानलाई टिकट दिने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved