सत्यमोहनलाई भेट्न अस्पताल पुगे ईश्वर

नेपालभ्युज

सत्यमोहनलाई भेट्न अस्पताल पुगे ईश्वर
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पोखरेलले सोमबार ललितपुरको किष्ट अस्पतालमा पुगेर शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

पोखरेलले  डेंगु संक्रमणका कारण चार दिनदेखि  अस्पतालमा उपचाररत  जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

चिकित्सकका अनुसार जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved