खिचापोखरीस्थित आरबी कम्प्लेक्समा पनि महानगरपालिकाले चलायो डोजर

नेपालभ्युज

खिचापोखरीस्थित आरबी कम्प्लेक्समा पनि महानगरपालिकाले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्सको अगाडि रहेका संरचना भत्काउन थालेको छ।

काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएर महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचनामाथि डोजर चलाएको हो ।

महानगरपालिकाले मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved