प्रतिनिधिसभाको बैठक बस्दै, प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्ने

बैठक दिउँसो १० बजे बस्नेछ । बैठकमा स्वर्गीय गिरिको निधनमा शोक प्रस्ताव पेश गरेर पारित गर्ने कार्यसूची रहेको छ ।

नेपालभ्युज

प्रतिनिधिसभाको बैठक बस्दै, प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौं।  नेपाली बकांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनका कारण आइतरबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १० बजे बस्नेछ । बैठकमा स्वर्गीय गिरिको निधनमा शोक प्रस्ताव पेश गरेर पारित गर्ने कार्यसूची रहेको छ ।

गिरि प्रतिनिधिसभाका बहालवाला सांसद हुनुहुन्थ्यो । यसअघि उहाँ तीन पटकसम्म प्रतिनिधिसभाको सांसद भइसक्नुभएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved