निर्वाचन प्रयोजनका लागि ८४ दल दर्ता

नेपालभ्युज

निर्वाचन प्रयोजनका लागि ८४ दल दर्ता
फाइल फोटो

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुनका लागि ८४ वटा दलहरूले आवेदन दिएका छन् ।

चारवटा समूहले छुट्टाछुट्टै रुपमा एउटै निर्वाचन चिन्हबाट लड्न आवेदन दिएका निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले  दल दर्ताका लागि साउन ३१ गतेसम्मका लागि समयावधि तोकेकोमा सोही अवधिमा ती दलहरू दर्ता भएका हुन् ।

यसअघि गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा भने ८० दलहरूले भाग लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved