आइतबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

नेपालभ्युज

आइतबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबार प्रतितोला ९७ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपियाँले बढेर ९७ हजार ८ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved