कास्की, गोरखा र पर्वतमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचना केन्द्रले कास्कीको जुमलेटी, पाेखरा  विमानस्थल, लामापाटन  र घलेखर्क लगाएका ठाउँ तथा गोरखा र  पर्वत जिल्लाका केहि ठाउँमा भारी वर्षा भएको जनाएको छ।

नेपालभ्युज

कास्की, गोरखा र पर्वतमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
फाइल फोटो

काठमाडौं । कास्की, गोरखा र पर्वतमा गएराती भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचना केन्द्रले कास्कीको जुमलेटी, पाेखरा  विमानस्थल, लामापाटन  र घलेखर्क लगाएका ठाउँ तथा गोरखा र  पर्वत जिल्लाका केहि ठाउँमा भारी वर्षा भएको जनाएको छ।

यी जिल्ला भएर बग्ने नदीमा आकस्मिक वहाव हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved