बाढी पहिराे

म्याग्दीमा पहिरोले ६ परिवार विस्थापित

काठमाडौं। म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन् । मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले घर जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिनुभयो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved