काठमाडाैंमा भूकम्पको धक्का महसुस

काठमाडाैंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

नेपालभ्युज

काठमाडाैंमा भूकम्पको धक्का महसुस

काठमाडाैं । काठमाडाैंमा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार विहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

कहाँ केन्द्रविन्दु र कति रेक्टर स्केलको भूकम्प गएकाे हाे भन्ने खुलेकाे छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved