स्कुटर दुर्घटनामा चालकको मृत्यु

नेपालभ्युज

स्कुटर दुर्घटनामा चालकको मृत्यु

काठमाडौं। रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका–४ स्थित दश नम्बर चोकमा गएराति पौने १२ बजे लु७९प ५४९१ नम्बरको स्कुटर पल्टिँदा चालकको मृत्यु भएको हो।

दुर्घटनामा घाइते चालक स्थानीय ५० वर्षीय तुलसी पाठकको उपचारका क्रममा मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved