बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ।

नेपालभ्युज

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

काठमाडौं। आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ।

अघिल्लो दिन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २४० तोकिएको महासंघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved