सेञ्चुरी बैंकको नयाँ शाखा असनमा

नेपालभ्युज

सेञ्चुरी बैंकको नयाँ शाखा असनमा

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौं नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बिहीबार बैंकका सञ्चालक समिति सदस्य प्रा.डा. गिता प्रधान र असन, वडा नं. २५ का वडाध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्त रुपमा उद्घाटन गरे।

असन शाखा सञ्चालनमा आएसँगै उपत्यकाभित्र बैंकको शाखा संख्या २८ पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved